पालिकाको नव निर्मित प्रशासकिय भवन समुदघाटन समपन्न

प्रसौनी गाउँपालिकाको नव निर्मित प्रशासकिय भवन समुदघाटन आफ्नै भवनको प्राङग्नमा कार्यक्रम समपन्न भएको छ ।
यस कार्यक्रमका अध्यक्षता गर्नु भएका प्रसौनी गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जैसवाल प्रमुख अतिथि ने. क. पा. एमाले पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री के. पी. शर्मा ओलि बिशिष्ट अतिथिहरु ने.क.पा. एमालेका संघिय सांसद तथा पुर्व मन्त्री रघुवीर महासेठ, ने.क.पा. एमालेका संघिय सांसद तथा कृषि मन्त्री जवाला साह ने.क.पा. एमालेका संघिय सांसद तथा पुर्व मन्त्री एकबाल मिया जनता समाजबादी पार्टीके संघिय सांसद तथा पुर्व मन्त्री कृष्णा श्रेष्ठ, ने.क.पा. एमाले संघिय सांसद राजकुमार गुप्ता, प्रभु हजरा, अच्युत मैनाली, निर्मला देवकोटा, पुरुषोत्तम पौडेल,अतिथिहरु बलबिर चौधरी, सरोज कुमार यादव, प्रदेश सभा सदस्य मन्जुर अंसारी, प्रमोद जैसवाल, मुन्नी श्रीवास्तव पुर्व प्रसौनी गाबिस अध्यक्ष मस्तकीम अन्सारी, विश्रामपुर गा.पा. अध्यक्ष जुवैर भाई, कलैया उप महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत नाथु साह, यस पालिकाका उपाध्यक्ष किरण देवी साह, प्रमुख प्रशासकिय अधिकृत अजित कुमार सिंह, बिभिन्न दलका नेतागण, महिला दिदी बहिनी, कार्यकतार्, बिद्यार्थी भाई बहिनीहरु, कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी, लगायत स्थानियहरुको बाक्लो उपस्थिति रहेका थिए ।

रिबन काटी पालिकाको उदघाटन गरेका थिए । संबोधन गर्दै पालिकाको आफनै भवनमा सरल सहज सुबिधा उपलब्ध हुने भएकोमा बिकास मुखी कार्य प्रति खुसी हुदै देशको आर्थिक अवस्था राम्रो नभई दैनिय रहेको बताउनु भयो ।

मधेश प्रदेशको मुख्य आय कृषि भएकाले कृषि सम्बन्धि कार्य योजनामा जोड दिनु भयो । मुख्य पानी सिचांई कार्य योजना, आधुनिकरण बेलामा नदी बाधेर कृषिमा सहज देशका युवाहरुलाई बिभिन्न सिप सिकाई आत्म निर्भर बनाई बिदेश प्लायनबाट रोकी देश बिकास मुखी बनाउन साथै बृक्षा रोपन गरी अषाढ १४ गते बृक्षा रोपन दिवस मनाउन बताउनु भयो ।
प्रमुख प्रशासकिय अधिकृत सिंहले पालिकाको भवन निर्माण कार्यमा ठेकेदार लगायत कर्मचारीहरुले अहोरात सम्म खटि समयमा निर्माण कार्य सम्पन्न गरी
उदघाटन सम्पन्न गराएको बधाई दिएका थिए ।

पालिका अध्यक्ष बिनोद प्र. जैसवाल धर्मशाला, पोखरी सौन्दर्यकरण, खानेपानी, रोड, नाला आफनो कार्य क्षमताले भयाय सम्म प्राथमिकताका साथ जनताको लागी जनमुखी बिकास शिक्षा, स्वास्थ्य, खाने पानी लगायत बिभिन्न शिप मुल्क कार्यक्रम लयाई यस पालिकालाई नमुना पालिका बनाईने छ ।









