निर्वाचन रिपोर्टिङ्ग आचार संहिताको एक दिने अभिमुखिकरण कार्यक्रम

आश महमद मियाँ । नेपाल पत्रकार महासंघ पर्सा द्वारा निर्वाचन रिपोर्टिङ्ग र पत्रकार आचार संहिताको एक दिने अभिमुखिकरण कार्यक्रम वीरगंज सिडियो अफिस निर रहेको होटल गेटवेमा आयोजना गरेको छ ।

कार्यक्रमका अध्यक्षता गर्नु भएका केन्द्रिय उपाध्यक्ष नितु पंडित प्रमुख अतिथि जिल्ला प्रशासन प्रमुख भोला दाहाल बरिष्ट अतिथि मधुसुदन आचार्य केन्द्रिय सचिव अशोक तिवारी, लेखा समिति सदस्य के.सी. लामिछाने, दिपेन्द्र चौहान निरज पिठाकोठी मगर मधेश प्रदेशका आठै जिल्लाका जिल्ला अध्यक्षहरु निर्वाचन कार्यालय पर्सा लेखापाल दिन दयाल कुमार कुशवाहा पत्रकार साथीहरु लगायत सहभागिता रहेको थियो ।

पत्रकारले सत्य तथ्य समाचार संम्प्े्रशन गरी मतदाताहरुलाई निस्वार्थ निर्धक भएर भोट निद भूमिका खेल्नु हुने छ भने आग्रह उतरदायित्व भएको काम कर्तब्य निर्वाह गरी सहजीकरण सहित बिश्वासका गरिनेछ । कार्यक्रम संचालन मधेश प्रदेश अध्यक्ष श्याम बन्जाराले गर्नु भयो ।






