राष्ट्रमार्ग साप्ताहिक पत्रिकाको बार्षिकत्सव समपन्न

आश महम्द मियाँ

बाराको परवानीपुर कृषि अनु्संधान निर्देशनालयको सभा हलमा एक कार्यक्रमको आयोजनामा पानसमा दिप प्रज्वलन सहित समुदघाटन गरी राष्ट्रमार्ग साप्ताहिक पत्रिकाको ११ बार्षिकत्सव सम्मान सहित समपन्न गरिएको छ ।

यस पत्रिकाको प्रकाशक राम बिनय साहको अध्यक्षतामा प्रमुख अतिथि मधेश प्रदेश प्रमुख माननीय हरिशंकर मिश्र
बिशिष्ठ अतिथि मधेश प्रदेश श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंह मधेश प्रदेश आयोग सदस्य रेणु साह
बरिष्ठ ब्यवसायी इच्छा बहादुर बाग्ले डा. रबिन्द्र सिंह, सन्जु साह, यम कुमार जर्घामगर ईलाका प्रहरी कार्यालय
सिमराका प्रहरी नायब उपरिक्षक प्रदिप बहादुर क्षेत्री,  अर्जुन सिंह क्षेत्री बुद्धि पाण्डे संचारकर्मी, सुरक्षाकर्मी लगायत अन्य अतिथिगणहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालिका लक्ष्मी खरेलले गरेका थिन ।

पत्रकारहरु समाजका ऐना भएकाले जुन पनि बेला आफनो जिव ज्यानको प्रवाह नगरी सत्य तथ्य समाचार संक्लन गर्ने गरेका छन । बिभिन्न माध्यमबाट जनतालाई जानकारी गराऊ छन । पत्रकारिताको बिचार धर्म कर्मलाई बुझि सत्य तथ्य समाचारको कारण कती धेरै पिडित भएका छन भने कतीले ज्याने गुमाएका छन ।

पत्रकारिता बिना समभव छैन कसैको बारेमा बोल्न पत्रकार नै हुन जले गर्दा भ्रष्टाचार, बिकृतीलार्ई पर्दाफास गर्छ । समय समयमा सूसूचित गराउछ लेख्ने आट गर्छन यसले हामी पनि सचेत हुन्छौं ।

भन्दै अझ बढी मिहेनत गरी साप्ताहिकलाई दैनिकमा रुपान्तर गर्न सकियो भनी शुभकामना ब्यक्त गरिएका थिए ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close