विनोद चौधरीले नवलपरासीपश्चिम १ बाट पाए टिकट

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी नवलपरासीपश्चिम १ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन्। कांग्रेसको संसदीय बोर्डको निर्णय अनुसार उनी त्यस क्षेत्रबाट चुनाव लड्ने भएका हुन्।

चौधरीले बर्दघाटबाट मनोयन दर्ता गराउँदैछन्। यसअघि उनी समानुपातिकबाट प्रतिनिधिसभा सदस्य थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close