पर्सा निर्वाचन क्षेत्र न. १ र २ को मतगणना शुरु

वीरगंज । पर्सा निर्वाचन क्षेत्र न. १ र २ को मतगणना शुरु भएको छ । बिरगंजको ठाकुर राम बहुमुखी क्याम्पसमा दिउ“सो १. ३० बजे देखि प्रमुख निर्वाचन अधिकृत श्रीमान विनोद प्रसाद पोखरेल, सन्चारकर्मी, जन प्रतिनिधी लगायत सुरक्षा कर्मीको उपस्थिति शिल बदि मत पेटिका खोली मतगणना कार्य शुरु गरिएको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close