प्रसौनी गाउँपालिकामा वडा समिति गठन

वडा अधिवेशन कार्यक्रम प्रसौनी गाउँपालिका वडा न ३ मा वडा समिति गठन भएको छ ।

सो कार्यक्रमका अध्यक्ष प्रमोद पटेलको अध्यक्षतामा भएको कार्यक्रममा २१ सदस्यीय समिति गठन भएको छ । अध्यक्ष प्रमोद कुमार पटेल उपाध्यक्ष लक्ष्मी देबि साह, उपाध्यक्ष शिवनाथ साह सचिव अरुण तिवारी स–सचिब दिपक दास कोषाध्यक्ष बदन देबि सदस्य गमिलाल साह, मुकेश साह, रामप्रसाद साहलाई सर्बसहमतबाट पदाधिकारीमा चैन गरिएको छ ।
जनमत पार्टीका केन्द्रिय कार्यकार्णी सदस्य रोसनी खातुन, केन्द्रिय सदस्य राजु प्रसाद साह, बारा जिल्ला इन्चार्ज शिवनाथ पटेल, प्रदेश सदस्य सन्तोष पटेल लगायत स्थानीय जनसमुदायको उपस्थित रहेका थिए ।
जनमत पार्टी एउटा यसतो पार्टी हो जसले जनताको दुख सुखमा साथ दिने जनताको मर्म बुझने भयकाले आफ्नो अधिकारलाई बुझी अन्य पार्टी सरह नभएकाले समयमा बुधी बिबेक लगाइ । जनमत पार्र्टीका अध्यक्ष डा, सि के राउतलाई समर्थन गरी देशलाई बिकास मुखी बनाऔं ।






