समुन्नत नेपाल पार्टीको पत्रकार सम्मेलन

बीरगंजको होटेल मकालुमा समुन्नत नेपाल पार्टीको पत्रकार सम्मेलन आयोजना भएको छ । पूर्व आईजीपी तथा पार्टी अध्यक्ष सर्वेन्द्र खनालले

२३ , २४ गतेको जेन्जी आन्दोलनको परिर्वतनले देखिएको अन्यौलतालाई देशको स्वरुपलाई स्पष्ट धारणा ल्याई जनताको मौलिक अधिकारको लागी हाम्रो पार्टी प्रतिबध रहेको छ ।

देशमा देखिएको भ्रष्टचार, बेथिति, अनियमिता, गरीबी न्यूनिकरण गरी शान्ति सुसासन कायम गर्न र अर्थ ब्यवस्थालाई चलायमान बनाई देशमा रोजगारी खालको बाताबरणको सृजना गरी देशलाई निकास दिने तपाई हामी जनताको साथ सहयोग चाहिने पत्रकार समेलनामा बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close