कृष्कलाई सहजीकरणको लागी कृष्क परिचय बनाउने गृहकार्य
समय समयमा किसानलाई चाहिने मल खाद, बिउबिजन किटनासक नपाउनु र पाए पनि जेनुइन कृष्क यसबाट बन्चित हुनु गुनासो बढे पछि

प्रसौनी गाउंपालिका द्धारा सम्पूर्ण बडाहरुमा कर्मचारी खटाई आफ्नो पालिकाको कृष्क संक्लन गरिरहेको बेला पालिकामा रहेको वडा ३ नौतनमा कृष्कहरुको खेती योग्य जग्गा संक्लन गरिएको छ ।
अगामी दिनमा सरल सहजिकरण भई कृष्कले लाभ उठाउने गरी कृष्क परिचय पत्र बनाउने गृहकार्र्य योजना रहेको प्रसौनी गाउंपालिकाको कृषि प्रमुख रुपनारायण महतोले बताउनु भयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस






