प्रमाण–पत्र वितरण तथा सम्मान कार्यक्रम

आशमहमद मियाँ ।
वीरगञ्ज । मधेश प्रदेश प्रदेश सभा सदस्य मा. मंजर अंसारी ज्यूको निर्वाचन क्षेत्र नं. ३ (क) को संसदीय विकास कोषको सहयोग र मुन्नी ब्यूटी पार्लरको आयोजनामा १०० जना दिदि बहिनीहरुलाई २१ दिने तालिम संचालित ब्यूटीसीयन सिप सिकाई आत्म निर्भर बनाउने अहम भुमिका खेल्नु भएका सभासद अंसारी रहेका छन् ।

मुन्नी ब्यूटी पार्लरको आयोजनामा समापन्न कार्यक्रम बहुदरमाई न.पा.–५ पटनी टोलमा एक कार्यक्रको आयोजना गरी सिप सिकाईएका ब्यूटीसियन तालिमको समापन्न तथा प्रमाण पत्रका साथै मा. मंजर अंसारीद्वारा पटनाीका महिला दिदि बहिनीहरुलाई २० वटा कुर्सी र ५ वटा टेबल त्यसै बलिरामपुर टोलका महिला दिदि बहिन २० वटा कुर्सी र ५ वटा टेबल र १ वटा हरमुनीया त्यहाँका स्थानीयलाई हस्तान्त्र गरेको थिए ।

यसमा अहम भुमिका खल्नु भएका प्रसिक्षक सलमा खातुन, अल्या अहमद, अलिजा अहमद, नेतागन तथा पत्रकारहरु लाई सम्मान गरिएको थियो ।

सो कार्यक्रका प्रमुख अतिथि मा. हरिनारायण रौनियार, बिशिष्ट अतिथि मा. मन्जुर आलम बिशिष्ट अतिथि मा. करिना बेगम, भिमा यादव, अतिथि बहुदरमाई न.पा. का मेयर सिंगासन साह तेली, पूर्व गा.पा.अध्यक्ष विशुन देव मुखिया नेतागन, मधेशका सुपर स्टार गायक श्री सुनिल पण्डित, टिकटक स्टार आर्यनको विशेष सांसकृति कार्यक्रमबाट चेली बेटीहरुलाई उत्साहित बनाउन जन समुदाय महिला दिदि बहिनीहरुको बाक्लो सहभागीता रहेको थियो ।

कार्यक्रम संचालन संचालिका मुन्नी श्रीवास्तवले गरेका थिएन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close