सिमरा जेसिसद्वारा तालिम सम्पन्न

बारा, १८ भदौं ।
सिमरा जेसिसलेइफेक्टिभ पब्लिक स्पिकिङ तथा टाइम म्यानेजमेन्टको तालिम सम्पन्न गरेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको सिमरा स्थित सिमरा कलेजमा तालिम आयोजना भएको थियो ।

जेसिस वर्ष २०२२ का डायनिमिक अध्यक्ष जेसी पुरुषेतम अधिकारीको सभाअध्यक्षतामा आयोना भएको कार्यक्रमा जि.सि.उ.म.न.प.का उप प्रमुख भोला प्रसाद अधिकारीको प्रमुखको अतिथ्यतामा सम्पन्न कार्यक्रमा हो ।

संस्थापक धनन्जय कुमार थोकर, नि.अध्यक्ष सालिकराम अधिकारी, कार्याक्रम संयोजक भरत आर्चाय, प्रशिक्षक रंजित प्रसाद सापकोटा र जेसि द्वारिकाराज पौडेल लगायतको अन्य सदस्यहरुको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close