हत्या की आत्म हत्या अनुसंधान जारी

पर्सा । वीरगंज–कलैया अन्तर्गत पर्ने वीरगंज महानगरपालिका वडा नं. १५ लक्ष्मणवा चौकमा रहेको रक्सी पसलको छाउनीको पाइपमा लक्ष्मनवा निवासी स्व. बिरेन्द्र राउत कुर्मीको छोरा अन्दाजी बर्ष ४० को संदेश पटेल बिहान ७.३० बजे पाइपमा झुन्डिए र मृत अवस्थामा फेला परेका छन ।
अतिव्यस्थ रहेको चौकमा यसरी पाईपमा गलामा फासो लगाई मृत अवस्थामा देखिएको हुदा अनुसंधान भईरहेको स्थानिय प्रसासनले जनाएको छ ।वहाको श्रीमती एउटा छोरा र एउटा छोरा छन ।
आफ्नो प्रतिक्रिया दिनुहोस






