छलफल तथा अन्तरकृया कार्यक्रम

आश महम्द

पर्सा, वीरगंज नेपाल पत्रकार महासंघको सभा हलमा सरकारी सञ्चार माध्यममा मात्र सरकारी स”चना प्रकाशन र प्रसारण गर्ने भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट सबै संघिय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानियतहहरुलाई परिपत्र गरिएको तत्काल फिर्ता गराउने सरकारलाई दबाब दिने उदेश्यले छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close