बारा क्षेत्र नं.–२ का प्रतिनिधि सभा सदस्यका पदका उम्मेदवार रमेश खरेल लोकप्रिय बन्दै

अकबर हवारी ।
क्षेत्र तहको चुनाव नजिकिदै जादा अरु उम्मदेवर भन्दा भर्क भिजन, समाजसेवी, शिक्षीत, बुद्धजिबी तथा बिकासप्रेमी नेता रमेश खरेल लोकप्रिय बन्दै गएका छन् ।
बिगत केही बर्ष देखि नेपालमा जनताको सेवामा समर्पित हुदै आएका खरेल आउने बैशाख १० गते को चुनावको लागि प्रतिनिधि सभा सदस्यका पद का उम्मेदवारी दिएका छन्। यसपाली भ्रष्टाचार तथा बिकासको काम गर्न नचाहने
गिरोहहरुलाइ चुनौती दिदै उम्मेदवारी दिएको नेता खरेलले बताए ।
खरेल राजनीति पेशामा आबद्ध भइ नेपाल का जनताको निम्ति आफ्नो अहम भुमिका निर्वाह गर्दै आएको तथा आफुलाई समाजको सेवकको रूपमा चिनाउन सफल खरेल नै यसपालिको बारा क्षेत्र नं.–२ का प्रतिनिधि सभा सदस्य हुने स्थानीयवासीहरुले ठोकुवा समेत गर्न थालेका छन् ।
बिगतको बर्ष–बर्ष देखी जनताको निमित बिकासको काम गर्नुको साथै शिक्षा, स्वास्थ लगाएत अन्य क्षेत्रमा पनि राम्रो सुधार गरेकै कारण यसक्षेत्रको निर्वाचनमा,युवाहरूको ढुकढुकी, मिहिनेती, ईमानदार, निष्ठावान र बिकासप्रेमी नेताको रुपमा आफुलाइ चिनाउन बिकासप्रेमी नेता रमेख खरेललाई नै रोज्ने स्थानीयवासीहरुले बताएका छन्।