नेपाल टेलिकम क्षेत्रिय कार्यालय वीरगंजमा महानगरले फोहोर थुपारे (भिडियो सहित)

वीरगंज महानगरपालिकाले विकास कार्यमा अवरोध भइरहेकोले लिखित र मौखिक रुपमा पटक पटक ताकेता गरे पनि नटेरे
पछि महानगरको फोहोर नेपाल टेलिकम क्षेत्रिय कार्यालय श्रीपुरमा थुपारे ।


आफ्नो प्रतिक्रिया दिनुहोस






