देशमा अमुल परिवर्तनका लागि रामराज्य आवश्यक

वीरगंज । देश बिक्रराल अवस्थामा गुजरिरहेका बेला रामराज्य परिषदका केन्द्रिय अध्यक्ष जगत बहादुर थापाले देशमा राम राज्य व्यवस्था आवश्यक्ता रहेको बताए ।

नेताहरु देश भन्दा आफनो स्वार्थमा डुबेका छन र बिदेशीको इशारामा सरकारलाई स्थिर हुन दिरहेका छैन्न । वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी अब यहाँका नेताहरुको गतिबिधिका कारण देशलाई बच्चाको खेलौना जस्तो बनाइ सकेका छन ।

देश भ्रष्टाचारमा डुबिसकेको छ, भने यहाँका जनताहरु शान्ति पूर्ण आन्दोलन गर्दै मुलुकलाई आमूल्य परिवर्तन खोजिराखेका छन । देशमा शान्ति सुरक्षाको अनुभुति सुशासन भ्रष्टाचारमुक्त सर्वधिकार ब्यवस्थाको लागी रामराज्य ब्यवस्था खोजीएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close