मुस्लिम समुदायको हौसला बुलनद कार्यक्रम

जलसा इस्लाहे मुवसरा मकतवे इस्लामिया कमिटी द्वारा संचालित मुस्लिम समुदायको उत्थान परिवारिक समाजिक संस्कार बाल बालिकाहरुको उत्साह जनक हौसला मनोबल बढाउनको लागि दिनि तालिममा सर्बोकृस्ट भएका बाल बालिकाहरुलाइ पुरस्कृत गरिएको छ ।

बाराको प्रसौनी गाउँपालिका वडा न.– ४ खुट्वा जब्दी मा एक कार्यक्रमको आयोजना गरि अबुबकर जामे मस्जिद द्वारा दिनि तालिम पाएका बाल बालिकाहरुलाइ पुरस्कृत गरिएको छ ।


यस कार्यक्रममा अध्यक्षता गर्नु भएका वडा अध्यक्ष याकुब अन्सारी मस्जिद कमिटि सेक्रेटरी यार महमद अन्सारी बरिष्ठ सल्लाहकार मोजाहिर अन्सारी , नुरुल्होदा अन्सारी , सुबास साह कानु, शिव चन्द ठाकुर, रहिम अन्सारी , नेजामुल अन्सारी , नाजिर हुसेन अन्सारी आम जन समुदय लगायत बाल बालिकाहरुको उपस्थित रहेको थियो ।

कार्यक्रम संचालन मौलाना मनिर साहबले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close