बाराको प्रसौनीमा खानेपानीको समय तालीका परिवर्तन

बारा । इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादान (रमजान) को अवसरमा एक महिना खानेपानीको समय तालीका परिवर्तन गरिएको छ ।
बाराको प्रसौनी गाउँपालिकामा रहेका मुस्लीम समुदायको पवित्र महिना रमादानको अवसरमा गाउँपालिकाभित्र खानेपानी आपूर्ति बिहान ३ बजेदेखि गरेको छ ।
गाउँपालिका अध्यक्ष विनोद प्रसाद जैस्वालको विषेश पहलमा एक महिना खानेपानीको समय तालीका परिवर्तन भएको जनाइएको ।
आफ्नो प्रतिक्रिया दिनुहोस






