गठबन्धन स्वीकार्य नहुने नेपाली काग्रेस पर्साको अहवान

आश महमद मियां ।
वीरगंज, ३० चैत ।
वीरगंज माईस्थान गहवा माई मन्दिरको अतिथि सदनमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाली काग्रेस पर्साको नगर सभापति मनिन्द्र लाल नेपाली श्रेष्ठको अध्यक्षतामा प्रदेश सभापति क्षेत्र नं. १ (क) अनिल श्रीवास्तव प्रदेश सभापति क्षेत्र नं. २ (क) बेदमन चौधरी क्षेत्रिय सभापति क्षेत्र नं. १ अरबिन्द कुमार गुप्ता, प्रदेश सभापति क्षेत्र नं. १ (ख) अनिल सिंह प्रदेश सभापति क्षेत्र नं. २ (ख) शैलेन्द्र कुमार उपाध्याय दिलिप कार्की सज्जाद हुसेन समानी लगायतको सहभागितामा स्थानिय तहको निर्वाचनमा केन्द्रले दलिय गठबन्धनको उम्मेदवार छनौट गर्ने निर्नय गरेकोमा यस गठबन्धनले नेपाली जनताको भावनालाई नबुझी नेपाली काग्रेस माथिको सिंगो प्रहार र मूल्य मान्यता बिपरित बिद्रँेहको संज्ञा हो । यसलाई नेपाली काग्रेस जनताले कदापी स्वीकार्य गर्ने छैन । नेपाली काग्रेस आफैमा एउटा अटल र ऐतिहासिक पार्टी भएकोले यस निर्नय माथि हाम्रो ध्यानाकर्षन भएको छ । संचारकर्मीहरुको जिज्ञासामा यस वीरगंज महानगरपालिकाबाट मेयरमा ७ र उपमेयरमा ५ आकांक्षीँहरु नाम आएको बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close