क्यान्सर पिडितलाई आर्थिक सहयोग

क्यान्सरजस्तो गम्भीर रोगको उपचार महँगो हुन्छ, र आर्थिक अभावका कारण बिरामीले उचित उपचारबाट बञ्चित परेका छन ।

बाराको प्रसौनी गाउँपालिका का अध्यक्ष विनोद प्रसाद जैसवालले जनतासंग भेटघाटको क्रममा क्यान्सर पिडित वडा नं।–३ नौतन निवासी वर्ष ३२ का नसतयीम मियाकी श्रीमती शहाबुन खातुनलाई नगद रु० ५०००।– सहयोग गरेका छन ।

पैसाको अभावमा श्रीमानलाई उपचार गराउन नसकिएको बताइन । तर गाउँलेको सहयोगमा ठाउँ ठाउँ बाट पैसा सहयोग आईरहेको बताईन। श्रीमान मृत्युबाट लडी रहेका छन भरतपुर क्यान्सर अस्पताल लैजाने तयारी भईरहेको छ ।

त्यसका लागी पालिकाको एम्बुलेन्स जुन बेला पनि लान सकिने पालिका अध्यक्ष जैसवालले बताए। हुने सहयोग पालिकाले गर्ने छ।

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close