वीरगंज उद्योग बाणिज्य संघको ४८ औं बार्षिक सधारण सभा सम्पन्न

वीरगंज उद्योग बाणिज्य संघको ४८ औं बार्षिक सधारण सभा कार्यक्रम आफनै सभा हलमा भब्य रुपमा सम्पन्न भएको छ ।

यस कार्यक्रमका अध्यक्षता गर्नु भएका वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, अतिथि अन्जन श्रेष्ठ अशोक टेमानी बिभिन्न राजनैतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरु, संचारकर्मी कर्मचारी लगायत अन्य अतिथिगणहरुको उपस्थिति रहेको थियो ।

बिभिन्न थरीथरीका बाधा अवरोधलाई चिर्दै उद्यँेोग संचालन गर्दै आईरहेका पर्सा बाराको औद्योगिक ब्यवसायीकहरुको समुन्नतिका साथै राष्ट्रिय अर्थतन्त्रको उन्नयन र यस क्षेत्रमा संलग्न सम्पुर्ण उद्योग ब्यवसायीहरुको हकहितको संरक्षण प्रतिबद्ध निजी क्षेत्रको साझा चौतारी वीरगंज उद्योग संधको ४८ औं बार्षिक सधारण सभामा वक्ताहरुले मन्त्वय राखेका थिए ।

देशको अर्थतन्त्रमा ठूलो टेवा पुरयाइरहेको बताउनु भयो । तर ब्यपारीहरुलाई देशले हेर्ने दृष्टि परिवर्तन गर्नुृ पर्यो ।






