अवैध सामान सहित ट्रक प्रक्राउ

आशमहम्द मियां ।
पर्सा । वीरगंज वाट झापा तर्फ गईरहेको ना.३.ख. १४३ नंम्बरको माल बाहक ट्रक नियन्त्रणमा लिइ कार्वाही प्रक्रिया अगाडी बढाइएको छ ।

प्राप्त सुचनाको आधारमा पर्सा वीरगंजवाट जीतपुरसिमरा ह्दै झापा तर्फ गइरहेको ट्रकलाई खटिएको प्रहरी टोलीले बारा ज्तिपुरसिमरा उमनपा–१ पथलैया चौकमा रोकी चेक जाँच गर्दा विल विजक भन्दा सामानहरु वढी रहेको र श्रोत खुलाउन नसके पछि मु.अ.२८,५०३६३।– (अठ्ठाईस लाख पचास हजार तिन सय तिरसठ्ठी) बराबरको सामानहरु सहित ट्रकलाई नियन्त्रमा लिइ आवश्यक कानुनी प्रक्रिया अगाडी बढाइएको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले जानकारी गराए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close