यादवलाई पराजित गर्दै पटेलको बिजय जुलुस

पर्सा निर्वाचन क्षेत्र न. २ को (क) बाट पहिलो नेपाली कांग्रेसका युवा नेता श्याम पटेल प्रदेश सभासदमा बिजय भएका छन ।


उनका प्रतिद्धन्दी जनता समाजबादी पार्टीका राम नरेश यादवलाई १६५७ मतान्तरले पराजित गरेका छन ।
पटेलले १३७८४ मत लयाएका छन भने यादवले १२१२७ मत लयाई पराजित भएका छन ।

संगै बिजय जुलुस निकालिएको छ । मत गणना स्थल ठाकुर राम बहुमुखी क्याम्पसबाट बाजागाजाका साथ गहवामाई दर्शन गर्दै वीरगंज नगर परिक्रमा गरेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close