मेयर सिंहलाई सम्मान

वीरगंज । प्रेस मंच नेपालले वीरगंज म.न.पा. का नव निर्वाचित मेयर सिंहलाई सम्मान गरिएका छन ।
प्रेस मंच नेपालका केन्द्रिय उपाध्यक्ष वीरेन्द्र कुमार (हिटलर) को सहभागितामा संचारकर्मी किरण सत्याल, मनोज कुमार पटेल, आश महमद मियां, जगत राई, अमित अग्रवाल, जाकिर हुसेन, राकेश चौरसिया, त्रिलोकी यादव, नवराज फुवाल, दिपेन्द्र चौधरी लगायत पत्रकार साथीहरुको समुहले वहांको कार्य कक्षमै पुगी बिहान १० बजे फुलमाला लगाई खाजा ओढाई सफल कार्यकालको शुभकामना सहित सम्मान गरेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस






