प्रसौनी गा.पा. ३ नौतनमा नेकपा एमालेको घर दैलो

बारा । प्रसौनी गाउँपालिकाका वडा नम्बर ३ नौतनमा नेकपा एमालेको घर दैलो कार्यक्रम सम्पन्न भएको छ ।नेकपा एमालेका उम्मेदवारहरुलाई जिताउन घरदैलो एमालेले घरदैलो गरेको हो ।
एमालेका तर्फबाट वडा नम्बर ३ नौतनका अध्यक्षका उम्मेदवार श्रीनारायणको नेतृत्वमा घरदैलो गरिएको हो ।
घरदैलोमा गाउँपालकिा अध्यक्षका उम्मेदवार विनोद जैसवाल एवं उपाध्यक्षका उम्मेदवार किरण देवी लगायत नेकपा एमालेका नेता एवम् कार्यकर्ताको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस





