मधेसी राष्ट्रिय मुक्ति मोर्चाको पत्रकार भेटघाट

मधेसी राष्ट्रिय मुक्ति मोर्चा, नेपालले वीरगंजको नगर सभागृहमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा सम्पन्न भएको छ ।
दुनियाँ बदल्न पहिले आफूलाई बदल्ने मूलमन्त्र आत्मसात गर्नु पर्ने नाराका साथ अगाडी बढनु पर्ने ।

क्रान्तिकारी पार्टी जनयुद्धको जगमा भएको ऐतिहासिक संयुक्त जनआन्दोलन तथा मधेस आन्दोलन लगायतको सम्पूर्ण उत्पीडित वर्ग समुदायका आफ्नो जीवनको आहुती दिने महान शहीदहरुको सपनालाई सकार गरी उच्च सम्मान बेपत्ता योद्धाहरु घाईते, अपाङ्गलाई शीघ्र स्वास्थ्य लाभको कामना परिवारजन प्रति उच्च सम्मान व्यक्त गरिएका थिएं ।
क्रान्तिकारी सिद्धान्त र पद्धति अनुसार बनेको पार्टी बिना साम्राज्यवाद तथा यसका दलालहरुलाई पराजित गर्न मजदुर वर्ग र विशाल जनसमुदायको नेतृत्व गर्न आवश्यक हुन्छ ।
मधेश चाहिने तर मधेशी नचाहिने प्रबिर्ती हरेक चिजमा बिभेद गरिदै आएकामा अन्त हुने बताउनु भयो ।
मधेशी राष्ट्रिय मुक्ति मोर्च, नेपालका इन्चार्ज तथा उपमहासचिव–नेकपा माओवादी केन्द्र) पार्टीका मातृका प्रसाद यादव प्रेस सेन्टर पर्साका अध्यक्ष निरज पिठाकोठी मगर, बिजय महतो, नन्द किशोर यादव, जगत राई लगायत नेतागण, कार्यकर्ता, पत्रकारहरुको सहभागिता रहेका थिए ।






