प्रसौनी गाउँपालिकाको १४ आंै तथा आ.ब.२०८०/०८१ को दोस्रो गाउं सभा सम्पन्न

प्रसौनी गाउँपालिकाको १४ आंै गाउँ सभा तथा आ.ब. २०८०/०८१ को दोस्रो गाउँ सभा सभ्य र भब्य रुपमा सम्पन्न भएको छ ।
जनताको जन चाहना अनुसार कार्यमा कुनै बहाना नचल्ने कार्य योजना बिवरण लिखत रुपमा आ.व. २०८०/०८१ को लागी रुं ४५,४५७५०००/– बजेट प्रमुख प्रसाशकिय अधिकृत सुमित कुमार सिंह प्रस्तुत गरेका थिए ।
बारा प्रसौनी गाउँपालिकाको गाउँ सभा पालिका अध्यक्ष बिनोद जैसवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पालिका उपाध्यक्ष किरण देबि साह प्रमुख प्रसाशकिय अधिकृत सुमित कुमार सिंह अतिथी ईलाका प्रहरी कार्यालय प्रसौनी गण्डक र सशस्त्र प्रहरीका सुरक्षा कर्मी सई सातै वडा अध्यक्षहरु लाल बाबू मुखिया, हृदय नारायण साह, छोटेलाल साह, याकुब अन्सारी, सन्तोष साह ,बृजकिसोर कुशवाहा, इसलाम मिया मन्सुरी गाउं सभा सदस्य श्रीमती सुनैना देवी, लालमुनी देवी, राझरण साह चाद महमद मियाँ वडा सदस्यहरु राजेश गुप्ता, सन्दिप गुप्ता, सुबास चन्द्र प्रसाद जन प्रतिनिधि कर्मचारी लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
कृषिकहरुलाई आत्म निर्भर बनाउन, कृषि मिटर उपल्बध गराउने, शिक्षा क्षेत्रमा बेथितिलाई ब्यवस्थापन, बिपन र जेहेन्दार परिवारका बिद्यार्थीहरुलाई राहत, बिपन्न गरिब परिवारका सदस्यहरुलाई शादी बिबाहमा सहयोग, बहुबर्सिय (धर्मशाला) भवन निर्माण हुने यो पालिका प्रटकिय स्थलमा रुपान्तरण बनाउने कार्य योजना रहेको बतानु भयो ।
संविधानमा हुदा हुँदै कार्यनयन गर्न न सक्नु स्थानीय सरकार मातहतमा रहेका संघ संस्थाहरुलाई केन्द्र सरकारले अनावस्यक हस्तछेप गरी घरेलु कार्यालय खोलनु बिड्म्बना रहेकोे बताए । यस पालिकामा थुप्रै दलित बस्ती हुदा हुदै जनता आवास बिनियोजित बजेट काटिएको प्रति दुखेसो पोख्नु भयो ।
अन्तमा आज एकता दिवस भएकाले आजै देखि बिगतका तिता मिठा कुरालाई बिर्सेर हाते माले गरी जनताको जनमुखी कार्य बिकासलाई पहिलो प्राथमिकता दिई प्रसौनी गाउँपालिकालाई बिकास उन्नतीमा उदाहरनिय बनाऔं ।
कार्यक्रम सन्चालन पालिका स्वास्थ प्रमुख सुरेश प्रसाद साहले सन्चालन गरेका थिए ।