विपन परिवारहरुलाई कम्बल वितरण

आश महमद मियां, बारा ।
बारा जिल्लाको प्रसौनी गाउंपालिका र सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा द्वारा विपन्न परिवारहरुका लागि न्यानो कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रसौनी गाउंपालिकामा रहेको वडा नं. ३ नौतनमा वडा अध्यक्षको द्धारमा १०० जना गरीब परिवारलाई न्यानो कम्बल बितरण गरिएको छ ।

 


सो कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष छोटेलाल साह प्रमुख अतिथि गा.पा. अध्यक्ष बिनोद पटेल उपाध्यक्ष किरण देवी साह ईलाका प्रहरी कार्यालय प्रसौनी गण्डकका प्रहरी निरिक्षक नरेन्द्र कुमार बोगटी सररक्षाकर्मी समाज सेवी बिश्वनाथ साह, ना.सर. लक्ष्मी साह कलवार, वडा सदस्य राजेश गरप्ता, संदिप गरप्ता, सरयरग दास, अमल यादव, सरनिता देवी, आदेश साह, धर्मेन्द्र पटेल, संतोष पटेल चन्दन कलवार लगायत अतिथि तथा स्थानीय समाज सेवीहरुको सहभागीता न्यानो कम्बल वितरण गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close