छठ पर्बको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

आश महमद मियाँ ।
छठ पर्बको अवसरमा आयोजना गरिएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका संचालक रामेश्वर पासवान, सभापति लक्ष्मी नारायण महतो, प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) पोलिब्युरो सदस्य तथा बारा इन्चार्ज दिनेश कुमार राई, बिश्ष्टि अतिथि संबिधान सभा सदस्य राम चन्द्र प्यासी, श्री प्रसाद पासवान, असेश्वर पटेल, बिजेन्द्र चौधरी, छोटालाल साह, आनन्द गुप्ता, राझरण साह, ग्यानेश्वर प्रसाद गुप्ता स्थानिय पार्टी जनप्रतिनिधि समाज सेवी सर्बसधारण उपस्थिति रहेको थियो ।
यस कार्यक्रममा वक्ताहरुले सम्पुर्ण जनसमुदायमा भाईचारा सद्भाव कायम राख्न सहज पूर्ण बातावरणमा सुख शान्ति समृद्धि रहोस् भने छठीमैया सदबुद्धी दिउन भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस






