प्रसौनी गाउंपालिका वडा नं.–३ नौतनमा घर दैलो कार्यक्रम सम्पन्न भएको छ ।

गठबन्धनका साझा उम्मेदवार बारा क्षेत्र नं.–४ का प्रतिनिधी सभा सदस्य मा. कृष्ण कुमार श्रेष्ठ तथा बारा क्षेत्र नं.–४ ख का प्रदेश सभा सदस्य मा. जितेन्द्र सोनल ज्यूको घर दैलो कार्यक्रममा क्ष्ेत्रिय अध्यक्ष सिताराम साह, पूर्व गा.पा. अध्यक्ष भोला प्रसाद गुप्ता, उपाध्यक्ष गिता देवी साह, निर्वतमान वडा अध्यक्ष छोटेलाल साह, पूर्व वडा अध्यक्ष बैजुकुमार गुप्ता, सनइ साह, समाज सेवी बिश्वनाथ साह, गेना साह, रामप्रसाद साह, शिवनाथ साह, श्याम तिवारी पन्नालाल यादव, संतोेष गुप्ता, मगलाल यादव वडा सदस्यहरु तथा अन्य नेता कार्यक्रता लगायत संकडोको संख्यामा जनताको समुहले कलम र साईकलमा मत दान गर्री भारी मतले जिताऔं अभियान । त्यसै गरी अरु गाउं गाउं घर दैलो कार्यक्रम गर्ने योजना रहेको छ बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

ट्रेन्डिङ

Close
Back to top button
Close