चितवनमा गैँडाको आक्रमणबाट दुईजना घाइते
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार, मंगलबार बिहान ६ः२० बजे घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको थियो ।
घाइते दुवै भरतपुर अस्पतालमा उपचाररत छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिए । रासस

आफ्नो प्रतिक्रिया दिनुहोस





