रक्तदान कार्यक्रममा सहभागी

श्री दुर्गा पुजा सेवा समिति वीरगंज–११ श्रीपुर द्धारा बिजया दशमी, दिपावली तथा छठ पर्बको
उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा सहभागी भइ
छोरा सदाम हुसेनले आज १८ औं पटक रक्तदान गरी अति सराहनिय एवं पुन्य
कार्य गर्दै आएकोमा शुभ आर्शिवाद सहित उज्जवल भबिष्यको दुवा… ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहबाट प्रमाणपत्र ग्रहण गर्दै ।
आफ्नो प्रतिक्रिया दिनुहोस