अबैध समान नियन्त्रणमा

चेक जाच गर्ने क्रममा ग.१ ख ६७२३ रप्र.१–०१–००१ ख ३७२३ नं. को यात्रुबाहक बसमा विल बिजक नभएकोः– ६० बोरा (अं. १२०० किलो) प्याज अं. मुल्य रू.४८,०००।– बराबरको प्याजलाई प्रहरी चौकी पथलैयाले नियन्त्रणमा लिई आवश्यक प्रकृया अगाडी बढाएको छ ।
त्यसतै प्रहरी चौकी श्रीनगर बैरिया कार्यालय मातहत खटिएको प्रहरी टोलीले अं. मुल्य रू. २६,४००÷– बराबरको अबैध बिभिन्न समानहरू भन्सार छलीका रूबी ललिपप, गुलाब जामुन, बलनय जेली, चकलेट र कुरकुरे नियन्त्रणमा लिई आवश्यक प्रकृया अगाडी बढाएको छ । । जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस






