नौतनमा चुनावी सभा सम्पन्न

मंसिर ४ गते हुन लागेको प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्यहरुको चुनाव नजीकी दै जादा दिवा तथा रात्री घर दैलो कार्यक्रमसंगै रात्री सभा पनि हुन थालेको छ । बारा निर्वाचन क्षेत्र नं. ४ प्रसौनी गाउंपालिका वडा नं. ३ नौतनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको रात्री सभा सम्पन्न भएको छ ।


सो सभाका अध्यक्ष अनिल ठाकुरको अध्यक्षतामा प्रमुख अतिथि रा. प्र. प्रा. का सह महामन्त्री मोहन प्रसाद यादव, अतिथि प्रतिनिधी सभा सदस्यका उम्मेदवार जलिल देवान, प्रदेश सभा सदस्य उम्मेदवार दिपेन्द्र साह कलवार गाउंपालिका कमिटी अध्यक्ष्ँ जैनुदिन अंसारी, सरयुग दास तत्मा, कान्छा लाल साह, नुर हवारी संतोष पौडेल नेता, कार्यकर्ता, बुद्धिजीवी, लगायत जनसमुदायको उपस्थिति रहेको थियो । आजको आवश्यक्ता परिवर्तन रहेको बताउदै तपाईहरु हलो छापमा भोट हाली भारी बहुमतले बिजय बनाऔ । देशलाई बचाऔ हामी बदल्ने छौ यो देशलाई

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close