औषधी सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

वीरगंजको होटेल भिस्वामा आर्या फर्माल्याब प्रा.लि. द्वारा आयोजित थोक तथा खुद्रा औषधी बिक्रेताहरुलाई एक कार्यक्रमका विच प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

सो कार्यक्रममा बारा, पर्सा, रौतहट र मकवानपुरका स्वास्थ्य कर्मी, पारा मेडिकल, औषधी बिक्रेता, पसलका सञ्चालकहरु लगायत २५० जनाको सहभागीतामा प्रशिक्षण कार्यक्रम सम्पन्न थियो ।

सो कार्यक्रम आर्या फर्माल्याबका (जिएम) विकाश बरालको प्रमुख अतिथीमा र कुनाल फर्मा डिष्ट्रीब्युटर्सका पंकज मालीका अध्यक्षतामा अतिथि नेपाल औषधी ब्यवसायी संघका बारा अध्यक्ष राम बाबु साह, आर्या फर्मास्यूटिकल्स प्रा. लि.का एरिया मैंनेजर तथा कार्यक्रम संचालक दिपक मलिक, बिशाल गुप्ता, संचारकर्मी, फर्मासिस्ट बिबेका नन्द भुरेलले आफनो प्रोडक्सन सम्बन्धि औषधीहरुको बारेमा र मेटेरियलहरु को बारेमा सर्च गरि उत्पादन गर्ने बिभिन्न कार्य बिधिले औषधी राम्रो भएकाले नेपालकै तेश्रो चौथो स्थानमा रहेको बताउनु भयो ।

यो कम्पनीले हाल सम्म ८६ वटा औषधी आइसकेका र अझ ४६ वटा लन्च हुने अवस्थामा रहेको छ । साथै यसका नया प्रोडक्सनहरु जस्तै








