डलफिन एजुकेशन कन्सलटेन्सी तथा लिटल दात क्लिनिक शुभारम्भ

आश महमद मियाँ
अब आफनै शहर बिरगंज घन्टाघर लिन्क रोडमा रहेको लक्ष्मी बैंक बिल्डिङमा एक समारोह बिच डलफिन एजुकेशन कन्सलटेन्सी तथा लिटल दात क्लिनिकको एक साथ शुभारम्भ भएको छ ।

मधेस प्रदेशमै पहिलो डलफिन एजुकेशन कन्सलटेन्सी तथा बच्चाको दात उपचार क्लिनिक खुलेको र अब उप्रान्त यस मधेस प्रदेशका उच्च शिक्षा हासिल गर्ने बिद्यार्थीहरुको लागि खुसीको खबर रहेको छ ।

बिगत वर्षसौ देखि शैक्षिक परामर्श सेवामा क्रियाशील रहनु शाखा प्रमुख डा. प्रतीक सिंह फार्मर संचालन गरिएका शैक्षिक परामर्श उच्च शिक्षा अध्ययन गर्न बिदेश जान चाहने बिद्यार्थीहरुलाई निर्भय रहित बाताबरणमा जान सलाह सुझाव दिएका थिए ।

यस शाखाबाट अष्ट्रेलिया, युके, क्यानाडा, युएसए, चीन लगायतका मुलुकमा अध्ययनको चाहना राख्ने विद्यार्थीहरूले परामर्श सेवा लिन सक्नेछन्। शाखा प्रमुख प्रतिक सिंह परमारका अनुसार वीरगंज शाखामा विश्वविद्यालय र कलेज छनौट, भाषा तयारी कक्षा, लगायतका भाषा परीक्षाको तयारी सहित सम्पूर्ण शैक्षिक परामर्श सेवाहरू उपलब्ध हुनेछन्।

रबि शंकर प्रसाद अब वीरगंजका विद्यार्थीहरूलाई यस्ता सेवा लिन काठमाडौँ वा अन्य शहर जानुपर्ने बाध्यता अन्त्य हुनेछ। कन्सलटेन्सीले विद्यार्थीहरूको लक्ष्यअनुसार पारदर्शी र जिम्मेवार सेवा दिने प्रतिबद्धता जनाएको छ।

त्यसै बिभिन्न थरी दातमा दुखाईको समस्या भएका बिरामी कुनै बच्चाको दात उपचारको समस्याबाट बन्चित हुनु नपरोस सहज र सुलभ शयल्कृया गरी दातको उपचार समस्याबाट मुक्ति पाउनलाई बच्चा दात स्पेश्लिष्ट डा. सुरभी सिंहले उदेश्य रहेको बताईन ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close