वन मन्त्री यादवले पर्सा निर्वाचन क्षेत्र नं १ मा उम्मेदवारी दर्ता

बीरगन्ज । वन तथा वातावरण मन्त्री प्रदीप यादवले पर्सा निर्वाचन क्षेत्र नं १ मा उम्मेदवारी दिएका छन् ।

मुख्यमन्त्री राउतले एमाले–जसपा गठबन्धनको तर्फबाट पर्सा–१ मा उम्मेदवारी दर्ता गरेका हुन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य यादवले २०७४ को निर्वाचनमा संघीय समाजवादी पार्टीबाट निर्वाचित भएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close